वचन प्रचार
|
आईतवार वचन ![]() A Living Sacrifice, Holy, Acceptable to God
बक्ता
मिती 2020.11.29
![]() हेेर्ने
![]() बचन प्रचार सुन्ने
![]() Vimeo
![]() YouTube
A Living Sacrifice, Holy, Acceptable to God
बक्ता
मिती 2020.11.29
![]() हेेर्ने
![]() बचन प्रचार सुन्ने
![]() Vimeo
![]() YouTube
Romans 11:35 ~ 12:2
35 “अथवा, कसले उहाँलाई कुनै उपहार दिएको छ र परमेश्वरले उसलाई फिर्ता दिनुपरोस्?” 36 किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन्। उहाँलाई नै सदासर्वदा महिमा होस्। आमेन। 1 यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। 2 यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।
|